Menu

अनुष्का खरेल

अनुष्का खरेल पश्चिम सिक्किमको थर्पुकी हुन् । उनले सन् २०२२ मा सिक्किम मणिपाल विश्वविद्यालयबाट लेखा र वित्तमा स्नातक गरेकी थिइन्। उनले आफ्नो कलेजबाट स्वर्ण पदक प्राप्त गरेकी थिइन्। उनीसँग कम्प्युटर डिग्री (ट्याली इआरपी.९ र कम्प्युटर एप्लिकेसनमा उन्नत डिप्लोमा) छ। सन् २०१९ मा, उनी सिक्किमको दोस्रो राज्य टपर पनि थिइन्। एक उत्प्रेरित व्यक्तिको रूपमा, उनी आशा गर्छिन् कि उनको कौशल र अनुभवले गतिशील संगठन निर्माण गर्न योगदान पुर् याउनेछ

Go Back
The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram