Menu

सुवेक्षा थापा

सुवेक्षा थापा, डिजी रिडिङ रुम रिसोर्स एण्ड एजुकेशन फाउण्डेशनमा १५ अप्रिल २०२४ मा नेपाली शिक्षिकाका रूपमा सामेल भइन्। उनले खरसाङ कलेजबाट नेपालीमा स्नातक र स्नातकोत्तर अनि दार्जिलिङको श्री रामकृष्ण बीटी कलेजबाट बीएड डिग्री हासिल गरेकी छन् । उनले फाउण्डेसनको‘रिडिङ फर जोय’ कार्यक्रममा नेपाली भाषाको प्रवर्द्धन गर्छिन्।

Go Back
The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram