टिप्पणीहरू: मौनता र अस्वीकारभन्दा पर: दार्जिलिङमा जाति

टिप्पणीकर्ता: Kalyani Rai
JB Darlami Magar को जवाफमा।

धेरै धेरै धन्यवाद तपाईंको यो गहिरो र भावनात्मक प्रतिक्रियाको लागि। तपाईंले मेरो लेखलाई यति मनोयोगका साथ पढ्नुभएको र आफ्ना भित्री भावनाहरू साझा गर्नुभएकोमा म साँच्चै कृतज्ञ छु। यस्ता विषयहरूमा लेख्नु र छलफल गर्नु सजिलो होइन, तर तपाईं जस्ता संवेदनशील र चेतनशील पाठकहरूको साथ पाउँदा लाग्छ कि यो लडाइँ अकेलो लड्नु पर्दैन। तपाईंको यो समझ र सहयोगले मलाई थप लेख्न र यस्ता मुद्दाहरू उठाउन प्रेरणा दिन्छ।

टिप्पणीकर्ता: JB Darlami Magar
गहन आलेख । पढिसक्दा मन विक्षिप्त बन्यो । त्यस्तो शिक्षित ठाउँमा पनि अझै छुवाछुतको समस्या ? दुःखपूर्ण आश्चर्यले भिजायो । नेपालमा पनि आजको युगमा समेत जातीय भेदभावका अनेक रुप देखा परेका छन् । रुप मात्रै फेरिएका छन् भेदभावका । मानिस चेतनशील प्राणी भनेर घोक्दै आइएको कुरा पनि फिका लाग्छन् मान्छेले मान्छेमाथि नै गर्ने यस्ता भेदभावका घटना पढ्दा, सुन्दा र नजिकैबाट देख्नुपर्दा ।